काठमाडौँ । दुई पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ र जनार्दशन शर्माले पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पूर्जी जारी हुनु निन्दनीय कार्य भएको बताएका छन् । बुधबार पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ...