कथाकार लक्ष्मण वियोगी मूलतः पत्रकार हुन् । अनलाइन न्युज पोर्टल ‘ऊर्जा खबर डटकम’का सम्पादक उनी बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करण (२०७६) का दोस्रो विजेता हुन् । उनको हालै ‘सत्यम्’ कथासंग्रह बजारमा...