बागलुङ । हरेक चुनावका बेला एजेण्डा बन्छ, सालझण्डी–ढोरपाटन सडक । यसपालि पनि निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारले यही सडक बनाउने एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । पहाड र तराई जोड्ने...