मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक

काठमाडौँ । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग् इतिहासः आदिम सभ्यता सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा।डा। पेशल दाहालले पुस्तक विमोचन गरेका...