काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न कार्यक्रममार्फत नेपाल राष्ट्रिय मगर संघको नयाँ कार्यसमिति घोषणा गरिएको छ। संघको तेस्रो राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिको नामावली शनिबार सार्वजनिक गरिएको हो।...