मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भोटेकोशी–५ जलविद्युत आयोजना सुरु, स्थानीयवासीलाई १० प्रतिशत शेयर

सिन्धुपाल्चोक । सिन्धुको पानी, सिन्धुपाल्चोककै लगानीको अवधारणा अनुरूप भोटेकोशी–५ जलविद्युत आयोजना सुरु भएको छ ।  सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा कालिका इनर्जी लिमिटेडले निर्माण गरिरहेको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय समुदायको हितलाई उच्च...