सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडका कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले २ अर्ब ८० करोड रुपैयाँ दिने

कोभिड–१९ का कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले करिब २ अर्ब ८० करोड रुपैयाँ (२३ मिलियन अमेरिकी डलर) आर्थिक सहयोग दिने भएको छ । बैंकले कोरोना कालमा रोजगारी गुमाएकाहरुका लागि...