नेपालसमेत दक्षिण एशियाली देश ४० वर्षपछिको भयंकर आर्थिक मन्दीको शिकार हुनेः विश्व बैंक
सोमबार, ०१ वैशाख २०७७, १० : ०४
विश्व बैंकले कोरोनाभाइरसका कारण नेपालसमेत दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा भयंकर आर्थिक मन्दीको शिकार हुनसक्ने अनुमा गरेको ।
दक्षिण एशियाका आठ देशमा संसारको एक चौथाई जनसंख्याको बसोबास छ ।
विश्व बैंकका अनसार यी देशमध्ये १.८ देखि २.८ प्रतिशत विकास दर हुनसक्छ जबकी ६ महिनाअघि यी देशमा ६.३ प्रतिशत विकास दरको अनुमान गरिएको थियो ।
नेपालबाहेक श्रीलङ्का, भुटान र बंगलादेशमा पनि आर्थिक विकासमा भारी गिरावट आउने अनुमान गरिएको छ ।
पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स पनि मन्दीको शिकार हुनसक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण