विश्व बैंकले चीनलाई दियो चेतावनी
मङ्गलबार, १८ चैत २०७६, ११ : १७
विश्व बैंकले चीनलाई कोरोनाभाइरसका कारण उसको अर्थव्यवस्थाको वृद्धिदर रोकिन सक्ने चेतावनी दिएको छ ।
विश्व बैंकले पूर्वी एशियामा १.१ करोड जनसंख्या गरिबीको जालमा फसेको जनाउँदै भाइरसको महामारीले अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा गहिरो चोट लाग्ने बताएको छ ।
विश्व बैंकका प्रधान अर्थशास्त्री आदित्या मट्टले भने, ‘एशियामा गरिबी बढ्न सक्छ । चीनको अर्थव्यवस्थाको वृद्धिदर २.३ प्रतिशतमा आउन सक्छ ।’
केही महिना अघि मात्रै विश्व बैंकले चीनको वृद्धि दर ५.९ प्र्रतिशत रहने बताएको थियो तर कोरोना भाइरसको संक्रमणका कारण स्थिती थप बिग्रिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण