काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड दुई महिनासम्म एकतर्फी चालु रहने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागको आयोजना निर्देशनालय (एडीबी) ले एक सूचना जारी गर्दै सडकखण्डमा...