बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रथम विदुर मेयर कप अन्तर वडा टी–२० प्रतियोगिताको उपाधि वडा नम्बर–३ ले जित्यो

काठमाडौँ । प्रथम विदुर मेयर कप अन्तर वडा टी–२० प्रतियोगिताको उपाधि वडा नम्बर–३ ले जितेको छ।  नुवाकोटस्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर–३ ले वडा नम्बर–४ लाई १०५...