दोहा । गत महिना काठमाडौंमा विमोचन भएको डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ कतारमा पनि विमोचन गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरको ११औँ अधिवेशनको अवसर पारेर दोहामा...