सुर्खेत । दैलेखको दुल्लू नगरपालिकाले १ अर्ब ५ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाले १ अर्ब ५ करोड ७० लाख ४९ हजार ८९५ रुपैयाँको...