शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थानीयले दिएको जग्गा र श्रमदानबाट बनेको विद्यालय भवनको छाना दुई वर्षदेखि ह्वाङ्ग

धनगढी । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ‘भैरवनाथ आधारभूत विद्यालय’मा अध्ययनरत ३५ जना बालबालिका खुला आकाशमुनि आफ्नो भविष्य खोज्न विवश छन् । शैल्यशिखर नगरपालिका–७, दोबाटामा रहेको उक्त विद्यालयको छाना दुई वर्षअघि आएको...