विराटनगर । मोरङ उद्योग व्यापार सङ्घले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि ल्याउन लागिएको मौद्रिक नीतिका लागि आफ्ना सुझावहरू प्रस्तुत गरेको छ। सङ्घले आर्थिक सुस्तता र उद्योग–व्यवसायमा देखिएका...