बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रसुवा बाढी अपडेट : टिमुरेमा फसेका सुरक्षाकर्मी र ७ स्थानीयको उद्धार

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धारमा खटिएर टिमुरेमा फसेका दुईजना सुरक्षाकर्मी र ७ स्थानीयका उद्धार गरिएको छ ।  टिमुरे स्थित भन्सार कार्यालयको यार्डमा फसेका...