शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अवसर पाउँदा पनि मुलडरले किन तोडेनन् लाराको ४ सय रनको कीर्तिमान ?

बुलवायो । दक्षिण अफ्रिकाका कप्तान वियान मुलडरले जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा ३६७ रनमा अविजित रहँदा पनि वेस्ट इन्डिजका महान् खेलाडी ब्रायन लाराको टेस्ट क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान तोड्ने प्रयास गरेनन्।...