बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हितेन्द्रदेवको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ ।  सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले शुक्रबार...