काठमाडाैँ । सम्पर्कविहीन भएका भनिएका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी पालिकाको सम्पर्कमा आएका छन्। गाउँपालिकाका अध्यक्ष ऋषिकेष बुढामगरले असार २३ गते राति ९ बजे कार्यालयबाट निस्केका...