बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सात जना प्रधानन्यायाधीशका गुरु न्यायमूर्ति

काठमाडौँ । पूर्वन्यायाधीश तथा प्राध्यापक टोपबहादुर सिंहलाई श्रद्धा र सम्मानपूर्वक हेर्नेको लामो लस्कर छ । उनका शिष्यहरू एकपछि अर्को गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश बन्न पुगे, संविधानसभाको अध्यक्ष बनेर संविधान निर्माणको नेतृत्व...