बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इन्जिनमा समस्या आएपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण

मुम्बई । दिल्लीबाट गोवाका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानलाई बुधवार मुम्बईमा आकस्मिक अवतरण गराउनुपरेको छ।  उडान भरेको केही समयपछि नै विमानको इन्जिनमा प्राविधिक समस्या आएको थियो। पाइलटले सतर्कता अपनाउँदै करिब १७...