बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महाधिवेशन विवादबारे धारणा तय गर्न शेखर समूह जुट्यो छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजार स्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ ।  छलफलमा उपसभापति धनराज...