बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिकटकमा भाइरल बनेको ‘प्रिटी लिटिल बेबी’ की गायिकाको निधन

न्युयोर्क । अमेरिकी पप संगीतकी चर्चित गायिका कोनी फ्रान्सिसको ८७ वर्षको उमेरमा निधन भएको छ। सन् १९६० को दशकमा लोकप्रिय बनेकी फ्रान्सिस ‘प्रिटी लिटिल बेबी’ गीतका लागि हाल पुनः चर्चामा थिइन्।...