शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

छाउगोठमा मृत्यु भएकी दमाईंको परिवारलाई ५० हजार सहयोग

कञ्चनपुर । छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।  नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट...