काठमाडौँ । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदभारग्रहण कार्यक्रममा बोल्दै...