बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुक्खाग्रस्त क्षेत्रमा राहत दिनेलगायत विषयमा आठ बुँदे निर्णय

जनकपुरधाम । मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिने लगायत विषयमा आठ बुँदे निर्णय गरेको छ ।  मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका...