बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्कीले गरिन् मुख्यसचिव अर्यालको बिदाइ

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार रातिदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव एकनारायण अर्यालको बिदाइ गरेकी छिन्।  सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले अर्यालको बिदाइ गरेकी हुन्।  अर्याललाई बिदाइ...