कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्बर १२ र १३ मा बसोबास गर्दै आएका सुनाहा समुदायलाई प्रतिनिधि सभाको आसन्न निर्वाचनबारे खासै चासो छैन । लोपोन्मुख अल्पसङ्ख्यक यो...