बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओम प्रतीक निर्देशित ‘हली’ साउनमा

काठमाडौँ । ओम प्रतीक निर्देशित फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार फिल्मका एकसाथ दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको...