काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक घोटालाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पुरा गरेको छ । अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय, बाँकेमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । बैंकको सञ्चालक...