बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मृतक श्रमिकको परिवारलाई पाँच लाख सहयोग

पाल्पा । भवन तथा बाटो निर्माणकर्मी सङ्घले मृतक श्रमिकको परिवारलाई रु पाँच लाख सहयोग गरेको छ । सङ्घले लामो समय निर्माण क्षेत्रमा काम गर्दै आएका तानसेनका स्व. टोपबहादुर विश्वकर्माको परिवारलाई...