काठमाडौँ । इंग्ल्यान्डकी कप्तान नेट स्काइवर-ब्रन्ट ले भारतकी ओपनर स्मृति मन्धानालाई पछि पार्दै महिला एकदिवसीय क्रिकेटको नयाँ नम्बर १ ब्याटर बनेकी छन्। हालै सम्पन्न तीन एकदिवसीय सिरिजमा उनले ५३.३३ औसतका साथ...