काठमाडौँ । दुई दशकदेखि सिनेमा अध्यापन गराउँदै आएको अस्कर कलेजको ‘साधना घर’ प्रेक्षालयमा यही साउन १५ (बिहीबार)देखि नाटक ‘दोरुम्बा’ मञ्चन हुने भएको छ । माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षको...