मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

१२ करोड ठगी मुद्दाका फरार सविन उप्रेती पक्राउ

काठमाडौँ । १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार रहेका सविन उप्रेती पक्राउ परेका छन्। रामेछाप खाँडादेवी गाउँपालिका–५, पकरबास स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोट बसोबास गर्दै...