भौगोलिक अवस्थाले देशको सामाजिक, आर्थिक र शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । भौगोलिक विकटताले नेपालको ग्रामीण शिक्षा क्षेत्रमा ठूलो असर परेको देखिन्छ । दुर्गम भूभाग, अप्ठ्यारो भौगोलिक बनावट र...