बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रङ्गशालामा भागदौड हुँदा ९ जनाको मृत्यु

एजेन्सी । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति...