नेपाल कम्युनिस्ट पार्टीको इतिहासको विभिन्न कालखण्डमा विचार, सिद्धान्त र धारलाई अनेक किस्सा चल्ने गरेको पाइन्छ । मनपर्दा सुपरग्लुले टाँसेजस्तै देखिने ‘कामरेड’हरूबिचको मिलन र मननपर्दा राजनीतिक रूपमा एकअर्कालाई सिध्याउने गरी भएका...