आफ्नै दल कांग्रेसका वागमती प्रदेश अध्यक्ष इन्द्र बानियाँ पक्षद्वारा अविश्वास प्रस्ताव र शेरबहादुर देउवा, गगन थापा, पूर्णबहादुर खड्काको बानियाँ पक्षलाई आशीर्वादका कारण बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिए । ...