शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘सिटामोल’ले कति पायो देशभर शो ?

काठमाडौंँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘सिटामोल’ । फिल्मको देशभरका अधिकांश मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुला गरेको हो । फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ शो...