मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाली बजारमा छाउँदै प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा प्रोटोन नेपालको 'इमास ७' इलेक्ट्रिक एसयूभीले छोटो समयमै बलियो उपस्थिति जनाएको छ। मलेसियाको पहिलो इलेक्ट्रिक सवारी साधनको पहिचान बोकेको यो फुल साइज एसयूभी विशेषगरी इभी पारखी...