बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रश्नैप्रश्नले घेरियो कोशी सरकार, विपक्षी दलका नेता आङ्बोले भने ‘क्यूआर सरकारका निरीह मुख्यमन्त्री’

विराटनगर । कोशी प्रदेशको प्रमुख विपक्षी पार्टी नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको कार्यशैली र सुशासनको दाबीमाथि गम्भीर प्रश्न उठाएका छन् । प्रदेशसभामा बिहीबार विशेष समय लिएर...