बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रान्सफर्मर घोटाला प्रकरणमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कमसल ट्रान्सफर्मर घोटाला प्रकरणकाे भ्रष्टाचार मुद्दामा सुनुवाइ पुरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ ।  बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको...