बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विप्लवसँग एकता गर्न वार्ता समिति बनाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थायी कमिटी बैठकबाट विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।  सोही निर्णयअनुसार माओवादीले छिट्टै वार्ता समिति बनाएर एकता प्रक्रियालाई टुङ्गो लगाउने...