वासिङटन डीसी । अमेरिकाले बलूच लिबरेशन आर्मी (बीएलए) र योसँग सम्बद्ध सङ्गठन मजिद ब्रिगेडलाई विदेशी आतङ्कवादी सङ्गठन (एफटीओ) घोषित गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार राति अबेर यो...