शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

नेमकिपाले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई नेमकिपाले विश्वासको मत नदिने भएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नसक्ने बताए । मंगलबार...