शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वाधार विकास गर्न सरकारले फेरि ल्यायो खर्बको कोष, राजनीतिक भर्ती केन्द्र बन्ने आशंका

काठमाडौँ । वैकल्पिक वित्त परिचालनका लागि सरकारले ल्याएको विधेयक यतिवेला प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा छ । र यसलाई समितिबाट फास्ट ट्रयाकमा पास गर्नेगरी सरकार लागिपरेको छ ।  दफावार छलफल भइरहेको बाफियासम्बन्धी विधेयकलाई छाडेर...