मोरङ । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेका एक बन्दी फरार भएको झण्डै चार महिनापछि पक्राउ परेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी ३२ वर्षीय...