बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुलिङ पिरियड छेडखानीमा उन्मुक्ति पाएका अर्याल अवकाशमा

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल मंगलबार रातिदेखि ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । २०८१ भदौ १३ गते एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले वरीयता मिचेर मुख्यसचिवमा नियुक्त...