काठमाडौँ । नेकपाका महासचिव शंकर पोखरेलले पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा शुभकामना दिँदै ‘जबज’ को मार्गदर्शनसामु हाल राजनीतिमा देखिएको लोकप्रियतावाद र अराजकतावाद अस्थायी भएको बताएका छन् । वैशाख ९ गते...