बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इटली पुगेकी गाजाकी कुपोषित महिलाको मृत्यु

रोम । उपचारका लागि इटली पुगेकी गाजाकी एक महिलाको निधन भएको छ । २० वर्षकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।  मृत्यु हुनेमा मराह अबु जुह्री भएको बताइएको छ...